प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : स्याङ्जा

२०८३-०३-३२

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा गल्याङ न.पा. १ राम्दी स्थितमा खटिएको चेकिङ टोलीले ग२ख १९५२ नं.को बसको सिट नं.१५/१६ मा सवार पोखरा १८ बस्ने बर्ष ३५ को पुण्य प्रसाद आचार्य र ऐ. ५ बस्ने बर्ष २९ को सुरज प्याकुरेलको साथमा रहेको झोला भित्र लुकाई छिपाई ल्याएको बुप्रीनुर्फीन-३१ एम्पुल, डाईजेपाम-२९ एम्पुल, फेनेरागन-३० एम्पुल, जम्मा ९० एम्पुल लागगु औषध र मोबाईल-१ थान र कि प्याड मोबाईल-१ थान सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।