प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: स्कुटरले ठक्कर दिँदा १ जा घाईते

२०७८-०७-२०

  • A
  • A-
  • A+
Share

कार्तिक २०, जिल्ला कास्की पोखरा म.न.पा.१६ बाटुलेचौर स्थित मातृशिशु अस्पताल नजिकै ग १२ प ३८११ नं. को स्कुटरले पैदलयात्री जिल्ला पाल्पा रामपुर घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १६ बाटुलेचौर बस्ने बर्ष ३३ कि बिमला राईलाई ठक्कर दिंदा घाईते भई मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।