प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागी : कास्की

२०८३-०१-२४

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा. १७ डेभिड फल्स स्थित ७ रत्नचोक बस्ने वर्ष ५८ को शिव प्रसाद श्रेष्ठले संचालन गरेको Si store and ‍Handcrafted Garment कपडा पसल २ वटा सटरमा अचानक आगोलागी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटी गई दमकल र प्रहरीको सहयोगमा ऐ.०३:१४ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको, आगोलागीबाट २ वटा सटरमा भएका कपडाहरु कष्मेटिकका सामाग्रीहरु जली नष्ट भएको, आगोलागीको कारण नखुलेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।