प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : कास्की

२०८३-०१-०२

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा. ९ पृथ्वीचोक स्थित CRV पृथ्वीचोक बाट खटिएको टोलीले शंकास्पद रूपमा हिडिरहेको व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा जिल्ला कास्की पोखरा म.न.पा. १७ बस्ने वर्ष ४२ को मनोज आले मगर र जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे बस्ने वर्ष २८ को सन्देश गुरुङको साथबाट डाइजोपाम ४ एमफुल, फेनेरागन ४ एमफुल, नर्फिन ४ एम्पुल गरी जम्मा १२ एम्पुल अवैध लागु औषध र १०० ग्राम गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको । 

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।