प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: कारले ठक्कर दिँदा साईकल यात्री घाईते

२०७८-०७-२०

  • A
  • A-
  • A+
Share

कार्तिक २०, जिल्ला कास्की पोखरा म.न.पा.१० उत्तम चोक स्थित ग २ च १२०० नं.को कारले साईकल यात्री जिल्ला सिन्धुली बेलघारी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१३ मियाँपाटन बस्ने वर्ष ४० को भरत सेवारलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।