प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते

२०७८-०७-१९

  • A
  • A-
  • A+
Share

कार्तिक १९, जिल्ला बागलुङ बडीगाड गा.पा. ७ खारा बजार स्थित ग. १३ प ६६९६ नं. को मो.सा.ले पैदल यात्री जि.बागलुङ  बडिगाड गा.पा. ३ बस्ने बर्ष  २२ कि शुसिला थापालाई ठक्कर दिँदा घाईते भई स्थानीय सिशाखानी मेडिकलमा उपचार भईरहेको । मो.सा.चालक उपचारमा संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको  ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।