प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८२-१०-१३

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.२९ भण्डारढीक पृथ्वीराजमार्गमा तालचोकबाट भण्डारढीक तर्फ जाँदै गरेको ग७प ३२६१ नं.को मोटरसाइकललाई ऐ.दिशाबाट जाँदै गरेको ग२च ८०० नं.को मारुती भ्यानले ठक्कर दिदा मोटरसाइकल चालक जिल्ला कास्की पोखरा म.न.पा.३३ बागमारा बस्ने वर्ष ३० को प्रवेश जंग ठकुरी घाईते भई उपचारको लागि लेखनाथ सिटी अस्पताल बुढिबजार पठाईएको, मारुती भ्यान चालक जि.म्याग्दी रघुगंगा गा.पा.१ सिमफाट घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.३२ बस्ने वर्ष ४६ को चाम बहादुर गर्बुजा र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।