प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : स्याङ्जा

२०८२-१०-११

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा आँधीखोला गा.पा.५ कृषि स्थित नौडाडा कार्कीनेटा पक्की सडक खण्डमा सेपथबाट नौडाडा तर्फ जादै गरेको ग १७ प ११९५ न.को मोटरसाइकललाई सेतीदोभानबाट जुग्ले जादै गरेको ग १ क ४४७१ नं.को टिप्परले ठक्कर दिदा मोटरसाइकल चालक जिल्ला स्याङ्जा आधीखोला गा.पा.४ सेपथ बस्ने वर्ष २२ को सुवास क्षेत्री घाईते भएको, दुबै सवारी साधन र टिप्पर चालक जिल्ला स्याङ्जा आधीखोला गा.पा.६ फापरथुम बस्ने वर्ष ३० को संकर सापाकोटा लाई नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।