प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८२-१०-०६

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ बन्दिपुर गा.पा.१ डुम्रे बजार पृथ्वीराजमार्गमा डुम्रे देखि आँबुखैरेनी तर्फ जाँदै गरेको ग२च ९९१७ नं.को बलेरो गाडीले पैदल यात्री जिल्ला तनहुँ भानु न.पा.१ भन्सार बस्ने वर्ष ७३ को रुम माया गिरीलाई ठक्कर दिदा घाइते भई उपचारको लागि लक्ष्मी सि.टि.अस्पताल डुम्रे पठाइएको, घाइतेको दाहिने खुट्टामा चोट लागेको, बलेरो र बलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।