प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८२-०७-२५

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ बन्दीपुर गा.पा.४ नयाँपुल स्थित पृथ्बीराजमार्गमा बा २० च ९८४३ न को धान बोकेको बोलेरो चालकले नियन्त्रण गुमाई सडकमा पल्टन गई दुर्घटना हुदाँ बोलेरोमा सवार जिल्ला चितवन भरतपुर म.न.पा. २७ बस्ने वर्ष ४० को सुर्य बहादुर बोगटी घाइते भई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाईएको, बोलेरो घटनास्थलमा रहेको उठाउने कार्य भइरहेको, बोलेरो चालक जिल्ला धादिङ निल्कन्ठ गा.पा. ८ बस्ने वर्ष २५ को शिव कुमार श्रेष्ठलाई केही नभएको , चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।