आगोलागी : कास्की
२०८२-०७-१७
- A
- A-
- A+
जिल्ला कास्की पोखरा म.न.पा.१७ रातोपहिरा बस्ने अम्बी लम्सालको निर्माणधिन घरको स्टोर कोठामा आगोलागि भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई प्रहरी तथा स्थानीयको सहयोगमा पानी हालेर आगो ०४:०० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको, आगोलागीबाट स्टोर भित्र रहेको प्लास्टिकको पाइप, रंगको बट्टाहरु, वायरिङको तारहरु जलेर नष्ट भएको, आगो लाग्नुको कारण नखुलेको ।