प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: भिरबाट खस्न जाँदा घटनास्थलमा मृत्यु

२०७८-०७-१८

  • A
  • A-
  • A+
Share

कार्तिक १८, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.-२ एक्लेखेत बस्ने वर्ष ७६ को डिल बहादुर पुन घर नजिकै रहेको एक्लेफाँट भिरबाट अं.७० फिट तल खस्न जाँदा निजको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार