प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : न.प.(पूर्व)

२०८२-०५-२०

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) गैंडाकोट न.पा. १६ गा.वि.स. चोक स्थित पूर्व-पश्चिम राजमार्ग नारायणगढबाट कावासोती तर्फ जाँदै गरेको बा.प्र.०२-०४० प ३२६७ नं. को मोटरसाइकल र बाटो क्रश गर्दै गरेको बा.प्र. ०३-००२ प ५२२१ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक ऐ. बस्ने बर्ष ३३ की कौसिला थापाको हात, खुट्टा र अनुहारमा चोट लागेको र मोटरसाइकल चालक जिल्ला लमजुङ वेँसीशहर गा.पा. ७ बस्ने वर्ष २१ को प्रबिन गुरुङ को अनुहारमा र दाहिने खुट्टामा चोट लागि घाईते भइ दुबै जनालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।