प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला लमजुङ : डिजास्टर सवारी दुर्घटना सम्बन्धि डेमु

२०८२-०३-०६

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ बेसिशहर नगरपलिका ७ स्थित प्रदेश अस्पताल लमजुङको प्राङगणमा अस्पतालको आयोजनामा श्री चण्डी प्रसाद गण श्रीस्वारा लमजुङको सहयोगमा जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी ज्युको प्रमुख आतिथ्यतामा डिजास्टर डिल (सवारी दुर्घटना सम्बन्धि डेमु) कार्यक्रम समाप्त भएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।