प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : मुस्ताङ

२०८२-०१-२६

  • A
  • A-
  • A+
Share

जिल्ला मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा.१ झारकोट स्थित मुक्तिनाथ कागबेनी सडक खण्डमा मुक्तिनाथबाट कागबेनीतर्फ जादै गरेको म.प्र.०३-००१ त ८९२८ नं.को ट्याक्टरलाई सोही दिशाबाट पछाडी जादै गरेको ग १ त ७५९७ नं.को ट्याक्टरले ठक्कर दिई दुर्घट्ना हुँदा ग १ त ७५९७ नं.को ट्याक्टरको अगाडीको भागमा क्षति भएको, मानविय क्षति नभएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।