प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : मनाङ

२०८२-०१-१२

  • A
  • A-
  • A+
Share

जिल्ला मनाङ ङिस्याङ गा.पा. ४ मनाङ गेट स्थित चामे खाङसार सडक खण्डमा मुन्चे बाट मनाङ तर्फ आउदै गरेको ग ७ प २६७९ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिन जादा मोटरसाइकल चालक जिल्ला मनाङ ङिस्याङ गा.पा.५ मुन्चे बस्ने वर्ष २० को पेम्बा छिरिङ बि.क. को टाउको, दायाँ खुट्टा र दायाँ हातमा चोट लागि घाईते भई हिमालय उद्दार संघ मनाङमा उपचार भईरहेको, मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।