प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८१-१२-२९

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.२ नर्सरी स्थित पृथ्वीराजमार्गमा दुलेगौडा बाट पोखरा तर्फ जादै गरेको लु ५७ प ०२६२ नं. को मोटरसाइकल आफै अनियन्त्रीत भई दुर्घटना हुन जाँदा मोटरसाइकल चालक जिल्ला तनहुँ म्याग्दे गा.पा.५ थाङ्दी बस्ने वर्ष ३९ को रेशम बि.क. घाईते भई उपचारको लागि जि.पि.कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारा पठाईएको, अनुहारमा चोट अवस्था सिरियस रहेकोमा ०५ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।