प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : बागलुङ

२०८१-१२-०३

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ बागलुङ न.पा.१ रामरेखा झोलुङगे पुल स्थित मध्य पहाडी लोकमार्गमा मालढुङगाबाट बागलुङ बजार तर्फ आउदै गरेको ग२च ३९ नं.को खाद्यान्न बोकेको बोलेरो जिपले साइड दिने क्रममा पैदल यात्री जिल्ला बागलुङ बागलुङ न.पा.१ रामरेखा बस्ने तेज बहादुर रानाको छोरी बर्ष २० की तनिशा रानालाई ठक्कर दिई घाईते भई उपचारको लागी धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको, सवारी साधन सडकको नालीमा पल्टिएको, चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।