प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला बागलुङ : सवारी दुर्घटना

२०८१-११-१५

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ बरेङ गा.पा.३ लिग्वी स्थित भित्री कच्ची सडक खण्डमा लिग्वीबाट नयाँ बजार तर्फ आउदैं गरेको लु ४ त ७५५० नम्बरको ट्याक्टरमा चालकको साईडमा सवार जिल्ला चितवन राप्ती न.पा.११ घर भई हाल स्थितमा लेवर काम गर्ने बर्ष ४२ को बाबुराम तामाङ गुडिरहेको ट्याक्टरबाट खस्न जाँदा घाईते भई उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।