प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला तनहुँ : सरसफाई कार्यक्रम

२०८१-११-०६

  • A
  • A-
  • A+
Share

प्रजातन्त्र दिवस २०८१ को अवसरमा जिल्ला समन्वय समितिको कार्यालय तनहुँले आयोजना गरेको सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्याम कष्ण थापाज्यू, जिल्ला  प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्र.उ. वीरेन्द्र बहादुर शाहीज्यू, अन्य सुरक्षा निकायका प्रमुख, संघ सस्थाका पदाधिकारीहरुको उपस्थितीमा ब्यास न.पा.३ अनसनचौतारी खुला मैदान, ब्यास गुफा, परासर क्षेत्र, दुर्गामन्दिर लाईन एरियामा सरसफाई गरेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।