प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

योग कार्यक्रम

२०८१-११-०५

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर.७ पार्दीमा रहेको जिल्ला कारागार कार्यालयमा जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला कारागार कार्यालयको सहकार्यमा द आर्टश अफ लिभिङ फाउण्डेशन पोखरा द्वारा ईच्छुक थुनुवा तथा कैदीबन्दीहरुलाई दैनिक दुई घण्टा योग कार्यक्रम व्यवस्था मिलाएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।