प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की स्याङजा

२०८१-१०-३०

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङजा फेदिखोला गा.पा.१ सर्केटारी स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट स्याङजा भिरकोट न.पा.६ बकरे बस्ने(क्यान्सरको बिरामी) वर्ष ७६ को लिला प्रसाद तिवारीलाई लिई आउदै गरेको ग१च ८४६६ नम्बरको एम्बुलेन्स चालकले नियन्त्रण गुमाई सडकको छेउमा पल्टिन जाँदा बिरामीको श्रीमती वर्ष ६९ की लिलावती तिवारीको टोउकोमा सामान्य चोट अवस्था सामान्य रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।