प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : जि.न.प.(पूर्व)

२०८१-१०-२९

  • A
  • A-
  • A+
Share

जि.न.प.(पूर्व) गैँडाकोट न.पा.१ मिलनचोक भित्री सडक खण्डमा काभ्रेबाट मौलाकालिका तर्फ जाँदै गरेको बा ५ ख ६२५२ नम्बरको बसले पूर्व मिलन मार्गबाट पश्चिम मिलनचोकतर्फ बाटो क्रस गर्दै गरको ना ४३ प ५३० नम्बर को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइक चालक जिल्ला पर्सा धोविनी गा.पा.३ घर भई हाल जि.न.प.(पूर्व) गैँडाकोट न.पा.१ बस्ने वर्ष ३० को अर्जुन महत्तो घाइते भई उपचारको लागि नयाँ मेडि कल कलेज भरतपुर चितवन पठाइएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।