प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८१-१०-२७

  • A
  • A-
  • A+
Share

जिलला तनहुँ व्यास न.पा.५ बरबोट स्थित भित्री सडकखण्डमा रानीटारबाट दमौली तर्फ आउँदै गरेको ग ३च ५९१७ नम्बरको कार चालकले नियन्त्रण गुमाई सडकको नालीमा ठोकिन जाँदा चालक बस्ने वर्ष ५६ को मोहन कुमार श्रेष्ठको बायाँ हातको नाडीमा चोट, अवस्था मध्यम, जिल्ला अस्पताल दमौलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।