प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागि मानिस मृत्यु : न.प.(पूर्व)

२०८१-१०-२४

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) सिमा कन्ट्रक्सन प्रा.लि. मा बिजुलीको काम गर्ने जिल्ला जाजरकोट भेरी न.पा. घर भई हाल जिल्ला न.प.(पूर्व) देवचुली न.पा.१६ धुसेरी बस्ने वर्ष २३ को आर्यन सिंह ठकुरीले जिल्ला न.प.(पूर्व) गैंडाकोट न.पा.५ कालिकाचोक स्थितमा रहेको पुरानो बिजुलीको पोलबाट नयाँ पोलमा तार सार्ने क्रममा अचानक करेन्ट लागि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ  प्रहरी टोली खटी गई शव पोलबाट निकाली पोस्टमार्टमको लागि सरकारी अस्पताल भरतपुर चितवन पठाएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।