प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८१-०५-१९

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ चिसापानी स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा डुम्रे तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १९ प ७४५९ न. स्कुटर र विपरित दिशाबाट जादै गरेको ग १ क २१४१ न. को मिनिट्रक एक आपसमा ठक्कर खाँदा स्कुटर चालक जिल्ला गोरखा, गोरखा न.पा.१२ बस्ने बर्ष २५ को लक्ष्मण सुनार घाईते भएको बाँया खुट्टामा चोट लागेको, घाइतेको आँबुखैरेनी अस्पताल, आँबुखैरेनीमा उपचार भइरहेको, दुवै सवारी साधन र मिनिट्रक चालक प्रहरी टोलीले नियन्त्रणमा ;लिइ आवश्यक अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।