प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा : कास्की

२०८१-०५-०७

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा वालिङ न.पा.८ केदारनाथ मन्दिर स्थित सिद्धार्थ राजमार्गमा खटिएका प्रहरी चेकिङ टोलीले बुटवलबाट पोखरा तर्फ जांदै गरेको लु २ ख ५८४ नं.को बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कास्की पोखरा म.न.पा.९ बस्ने बर्ष ३४ को सुवास गुरुङ र ऐ.वडा नं.३ बस्ने बर्ष २२ को दिनेश सिंहको साथबाट डाईजेपाम १९ एम्पुल, फेनारागन २० एम्पुल, नुर्फिन २१ एम्पुल गरी जम्मा ६० एम्पुल परिमाणमा लागुऔषध फेला पारी मानिस सहित नियन्त्रणमा लिई थप अनुसान्धान कार्य भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।