प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : गोरखा

२०८१-०५-०२

  • A
  • A-
  • A+
Share

जिल्ला गोरखा गोरखा न.पा.१२ नौ किलो गोरखा-आँबुखैरेनी सडक खण्डमा गोरखाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००३ प २०५७ नं. को मोटरसाइकलले पैदल यात्री जिल्ला गोरखा पालुङटार न.पा.७ च्याङली बस्ने वर्ष २४ को सुशिल कुमाललाई ठक्कर दिँदा वायाँ खुट्टा, अनुहार, टाउकोमा चोट लागि उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको, मोटरसाइकल र मोटरसाइकल चालक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।