प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ला.औ.सहित मानिस नियन्त्रणमा

२०८१-०४-१६

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आँबुखैरनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा काठमाण्डौ बाट बेशिसहर तर्फ आउदै गरेको कर्णाली प्रदेश- ०२-००१ ख.०२२८ नम्बरको बसमा सवार जिल्ला लम्जुङ राइनास न.पा.८ बस्ने बर्ष २३ को सुशिल नेपालीलाई चेकजाँच गर्दा निजले पछाडी बोकेको खैरो झोला भित्र लुकाई छिपाई ल्याएको ला.औ.Tramadol लेखेको ५७ पत्ता(५७० क्याप्सुल)सहित निजलाई नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।