प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : न.प. (पूर्व)

२०८१-०४-१०

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) कावासोती न.पा.१० मगरकोट स्थित भित्री सडकखण्डमा मगरकोटबाट नेपाल इट्टाभट्टातर्फ जादै गरेको लु ५ त ५२ नं को ट्याक्टरको पछाडी ट्रलीको भागबाट खस्न जाँदा इट्टाभट्टामा काम गर्ने वर्ष २१ को दिनेश मुखियाको टाउकोमा चोट लागेको र वर्ष २१ को मोती चौधरीको ढाडमा चोट लागेको, दुबै जना घाइतेलाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।