प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८१-०४-०६

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा. ७ वाईचोक स्थितमा ग १ ख ६९६९ नं. को नगर बसले ग ११ प८८९९ नं. को मो.सा. लाई ठक्कर दिदा मोटरसाइकल चालक कास्की पोखरा म.न.पा.१७ छोरेपाटन बस्ने वर्ष ५६ को घनश्याम गिरी घाइते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएको, १०:१० बजे थप उपचारको लागि काठमाण्डौ टिचिङ अस्पतालका लागि रिफर भएको, दायाँ खुट्टामा चोट लागेको, बस र बस चालक प्रहरीद्वार नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।