प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी मृत्यु : कास्की

२०८१-०१-२५

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की  पोखरा म.न.पा.१६ तल्लो दिप स्थित सेती नहरको ड्याममा जिल्ला कास्की पोखरा म.न.पा.१९ पुरानचौर घर भएकी वर्ष २७ की सोनीका आचार्य पानीमा मृत अवस्थामा रहेको, निजलाई पानीबाट बाहिर निकाली घटनास्थल मुचुल्का कार्य भइरहेको, साथमा निजको भाई भरत आचार्य ले सनाखत गरेको, निजको श्रीमान कामको सिलसिलामा अष्ट्रेलियामा रहेको, मृत्यु हुनुको कारण नखुलेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।