प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुण्डी मृत्यु : कास्की

२०८१-०१-२४

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा २२ कालावाङ्ग पाखा स्थित बस्ने वर्ष २४ को प्रदिप बि.क. आफ्नै टिनले छाएको २ तले कच्ची घरको माथिल्लो तलाको आफु सुत्ने कोठामा काठको बलोमा पासो लगाई झुण्डी मृत्यु भएको, आमा,बुबा,श्रीमतीसंग बस्दै आएको, प्रहरीद्वरा घटना सम्बन्धि थप अनुसन्धान कार्य भइरहेको । 

 

सम्बन्धित समाचार