प्रहरी कार्यालय
आँबुखैरेनी गा.पा. २ ढापटार स्थित पृथ्वीराजमार्गमा ग २१ प ८६०५ नं. को मो.सा. र प्र २-०३-००१ क ०८३४ नं. को टिपर एकआपसमा ठक्कर खाँदा मो.सा. चालक जिल्ला गोरखा पालुङटार न.पा. ८ बस्ने वर्ष २९ को बेन्सन पाठक र मो.सा.पछाडी सवार ऐ.ऐ.बस्ने वर्ष ४९ को चुडामणी पाठक घाईते भई आँबुखैरेनी अस्पताल तनहुँमा उपचार भईरहेको । टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
भानु न.पा.२ आमबोटे स्थित डुम्रे बेशिशहर सडक खण्डको सडकको नालीमा ऐ.ऐ.बस्ने वर्ष ६२ को भोटे सार्की मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
ढोरपाटन न.पा.९ स्थित ध २ प २७७३ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष १० को रोहित घर्तिलाई ठक्कर दिदा घाईते भई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.२७ रिठ्ठेपानी स्थित ऐ.ऐ. बस्ने वर्ष २७ को केदार रानाभाट आफ्नै घरको फलामको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गैडाकोट न.पा.८ जयश्री पुल स्थित पूर्व पश्चिम राजमार्गमा बाग्मती प्र ०१०२६ च २५११ नं.को कार्गो डेलिभरी भ्यानले साईकल यात्री जिल्ला नवलपरासी (पुर्व) गैडाकोट न.पा.४ बस्ने बर्ष ४५ की गिता थापालाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । भ्यान चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
ब्यास न.पा.१ स्थित ग. १४ प ६५७ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.पछाडी सवार जिल्ला तनहुँ ऋषिङ गा.पा.४ भिरकोट घर भई हाल ऐ.ऐ. बस्ने वर्ष ७५ कि पार्वती रानाभाट गम्भीर घाइते भई जिल्ला अस्पताल दमौली तनहुँमा उपचारको लागि लगिएकोमा डा.ले मृत घोषणा गरेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
भिरकोट न.पा. ७ कोलडाँडा बस्ने बर्ष ६२ को चन्द्र बहादुर सार्की आफ्नै घरको दलिनमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
२४ गते कुश्मा न.पा.७ खरिया स्थित ना. ५ ख ९०१२ नं.को ट्रकले ग. २३ प ६२३३ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा.४ चिप्लेढुङ्गा बस्ने वर्ष २० को कृष्ण पुन घाईते भई जिल्ला अस्पताल पर्वतमा सामान्य उपचार पश्चात थप उपचारको लागि किर्तिपुर अस्पताल काठमाण्डौ रिफर गरिएको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कावासोती न.पा.८ थकालीचोक स्थित पूर्व पश्चिम राजमार्गमा बा.१० च ६७१७ नं.को बलेरोले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष अं.५३ को गंगादत्त पाध्यलाई ठक्कर दिँदा गम्भीर घाइते भई स्थानीय कालीगण्डकी अस्पतालमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
गल्याङ न.पा.११ निमाघाट स्थित कालिगण्डकी नदी किनारमा जिल्ला पाल्पा बगनाशकाली गा.पा.८ बस्ने वर्ष ५८ को यज्ञ प्रसाद बस्याल मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
फलेवास न.पा.६ देबिस्थान स्थित ध. १ ब ५७९ नम्बरको मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. पछाडी सवार जिल्ला बारा सिम्रनगण न.पा.१ घर भई हाल जिल्ला पर्वत फलेबास न.पा.मा प्राबिधिक ईन्जिनीयरको रुपमा काम गर्ने वर्ष २४ को बाबु सायब कुमार पैठा घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । चालक उपचारमा संलग्न रहेको ।
वालिङ.न.पा.११ पेखु स्थित लु. २२ प ७९५७ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक ऐ.ऐ.बस्ने वर्ष १९ को शैलेस राना घाईते भई हिमालय अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
मर्स्याङदी गा.पा.४ नयाँगाउँ बस्ने वर्ष १६ कि प्रमिला बि.क. आफ्नै घरको काठको बलोमा सलको पासो लगाई झुन्डि मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कावासोती न.पा.१६ चालिसकिलो स्थित पूर्व पश्चिम राजमार्गमा सु.प्र.०१-०१० प८४४८ नं को मो.सा.मा पछाडि सवार जिल्ला सुर्खेत सुर्खेत न.पा.१० बस्ने बर्ष अं.२७ को बिष्णु ढकाल उक्त मो.सा.बाट खस्न जाँदा घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । चालक उपचारमा संलग्न रहेको ।
गल्याङ न.पा. पिडीखोला घर भई हाल जि.कास्की पोखरा म.न.पा.१० वाईचोक स्थित खगेन्द्र पुनको कच्ची घरमा डेरा गरी बस्ने वर्ष ५८ को टिकाराम गुरुङ आफ्नै कोठाको फलामको ट्रसमा तन्नाको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कुश्मा न.पा.५ मेलमिलापचोक स्थित ग. ७ प७६८० नं.को मो.सा.ले पैदलयात्री जिल्ला रुपन्देही तिलोत्तमा न.पा.६ बस्ने वर्ष ४ को निर्जल क्षेत्रीलाई ठक्कर दिदा घाईते भई आविष्कार अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । चालक उपचारमा संलग्न रहेको ।
देवचुली न.पा.१७ फारमचोक स्थित पूर्व पश्चिम राजमार्गमा बा.प्र.०३-००१ ख ०७९९ नं को बसमा ऐ.ऐ.बस्ने वर्ष अं.६० कि साबित्री आचार्य उक्त बसमा चढ्ने क्रममा बसको ढोकाबाट खस्न जाँदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । बस प्रहरीको नियन्त्रणमा रहेको । चालक घाईतेको उपचारमा संलग्न रहेको ।
शुक्लागण्डकी न.पा.४ दुलेगौडा स्थित पृथ्वी राजमार्गमा ग. १२ प २१७५ नं.को मो.सा.ले पैदल यात्री जिल्ला तनहुँ रिसिङ गा.पा.८ स्थायी घर भई हाल जिल्ला तनहुँ शु.ग.न.पा.४ दुलेगौडा बस्ने वर्ष १४ कि केशरी नेपालीलाई ठक्कर दिंदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. १० बुद्ध चोक स्थित ग. ५ प ७८२४ नं. को मो.सा.ले.पैदलयात्री जिल्ला स्याङ्जा अर्जुन चौपारी गा.पा. ३ सल्यान घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १० बुद्ध चोक बस्ने वर्ष ७० कि बुद्धिमाया गुरुङलाई ठक्कर दिदा घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. ३० खुदीनहर चोक स्थित ग. २ च ९०७२ नं. को कार र ग.१४ प ६८३८ नं. को मो.सा. एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा. पछाडी सवार जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ३८ कि संगिता शर्मा घाईते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
ब्यास न.पा.५ चापाघाट स्थित पृथ्बीराजमार्गमा ग. २१ प १९८६ नं. को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक जिल्ला पाल्पा रम्बा गा.पा. १ बस्ने वर्ष २८ को बाबुराम रानाभाट घाइते भई GMC अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
गैडाकोट न.पा.१८ टाडीगाँउ मतकुरी बस्ने वर्ष ६० को धन बहादुर पुलामी मगरले घर नजिकै रहेको भलायोको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
वालिङ न.पा. ८ वालिङ मोड स्थित सिदार्थ राजमार्गमा ग. ८ प २६९७ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. १४ बायाँखोला बस्ने वर्ष ५८ कि धनसोभा परियारलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मध्यविन्दु न.पा.-१० खहरेखोला स्थित पूर्व-पश्चिम राजमार्गमा लु.१ ख ७१८० नं.को बसले पैदलयात्री हाल नामथर, वतन नखुलेको अं. वर्ष ६० को पुरुष व्यक्तिलाई ठक्कर दिँदा गम्भीर घाईते भई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाईएकोमा डा.ले मृत घोषणा गरेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
बेनी न.पा. ९ काउलेगौडा बस्ने वर्ष अं.२४ को सुमन सुनार आफ्नै घरको काठको दलिनमा बिजुलीको तारको पासो लागाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
बेनी न.पा.-१ रत्नेचौर स्थित बेनी बाग्लुङ सडक खण्डमा ग. २३ प ७८ नं.को मो.सा.अचानक अनियन्त्रित भई दुर्घटना हुदाँ मो.सा.चालक जिल्ला बाग्लुङ काठेखोला गा.पा.२ भिमपोखरा बस्ने बर्ष २७ को योगेन्द्र मल्ल घाईते भई धवलागिरी अस्पताल बाग्लुङमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रमा रहेको ।
गो.न.पा.५ मानेपानि स्थित पानी खोल्सामा ऐ.ऐ.पदेलथोक बस्ने बर्ष ४५ को मंगल सार्की मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।