प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: कार र मो.सा.ठक्कर खाँदा मो.सा.पछाडी सवार घाईते

२०७९-०८-१८

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा. ३० खुदीनहर चोक स्थित ग. २ च ९०७२ नं. को कार र ग.१४ प ६८३८ नं. को मो.सा. एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा. पछाडी सवार जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ३८ कि संगिता शर्मा घाईते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : स्याङ्जा
२०८२-०६-०५

जिल्ला स्याङ्जा पुतलिबजार न.पा. ३ देवानचोक स्थित रहेको भीत्रि सडक खण्डमा बाडखोला बाट पुतलिखेत तर्फ जाँदै गरेको Gandaki AAA 9464 नं.को स्कुटर चालकले नियन्त्रण गुमाउन जाँदा रोड नजिकको घरको भित्तामा ठोकि रोडबाट ४ मिटर तल खस्दा चालक जिल्ला स्याङजा पुतलिबजार न.पा. ३ घेउडाँडा बस्ने बर्ष २३ को आकाश शाही र पछाडी सवार जिल्ला लमजुङ घर भई हाल पुतलिबजार न.पा.१ देविस्थान मामाघर बस्ने वर्ष २२ को युवराज गुरुङ घाइते भई उपचारको लागी प्रदेश अस्पताल स्याङ्जा पठाईएकोमा सामान्य उपचार पश्चात २२:५० बजे दुवै जानलाई JMC पोखरा रिफर भएको, स्कुटर प्रहरी नियन्त्रणमा रहेको ।