प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुन्डी मृत्यू: तनहुँ

२०८०-१२-०८

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.९ घोरले बस्ने वर्ष ३९ को गोपाल बि.क. को श्रीमती वर्ष २५ की अस्मिता बि.क. आफ्नै घरको कोठाको दलिनमा सलको पासो लगाई झुण्डि रहेको अवस्थामा निजकै छोरा वर्ष ५ को स्यम्भु बि.क.ले देखि बाबा लाई जानकारी गराउन साथ तत्काल पासो काटि उपचारको लागि जि.पि.कोईराला राष्ट्रिय श्वाश प्रश्वाश उपचार केन्द्र बेलचौतारा,लगेकोमा २२:२० बजे डाक्टरले मृत घोषणा गरेको भन्ने जानकारी प्राप्त हुना साथ टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०५-०५

जिल्ला तनहुँ आवुखैरेनी गा.पा ४ मुग्लिङ पुलजिप स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरी चेकिङ टोलिले मुग्लिङबाट आबुखैरेनी तनहुँ तर्फ आउदै गरेको Up56Bk 6760 नम्वरको भारतिय कारलाई चेक जाँच गर्ने क्रममा उक्त कार चालकको सिट पछाडी थैलीमा लुकाई छिपाई राखेको Dizepam - १२ एम्पुल, Phenreragan-१० एम्पुल, Buprenorphine - १० एम्पुल गरी जम्मा- ३२ एम्पुल प्रतिबन्धित लागुऔषध सहित कार चालक देश भारत उत्तर महाराज जि. शिर्सिया वस्ने बर्ष २३ को भुलन खान, ऐ,ऐ वस्ने वर्ष २१ को अमन चौधरी, ऐ,ऐ वस्ने बर्ष २६ को सन्दिप चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँमा पठाइएको ।