प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भारतीय नागरिक मृत्यु : कास्की

२०८०-१२-०६

  • A
  • A-
  • A+
Share

भारत महाराष्ट्र मुम्बई घर भई १२।०३ गते पोखरा घुम्न आएका भारतिय नागरिक बर्ष ६९ को जयराम प्रलाद पञ्चाल सास फेर्न गाह्रो भई उपचारको लागी मेट्रोसिटी अस्पताल हुँदै २२.१० बजे मणिपाल अस्पताल ल्याएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृतक घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, साथमा निजको श्रीमति रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।