प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ:शव फेला परेको

२०८०-०४-२४

  • A
  • A-
  • A+
Share

तनहुँ आँबुखैरेनी गा.पा.३ शिवालय मन्दिरको प्राङगढ भित्र नयाँ बन्दै गरेको भवनको भुई तलामा सुतिरहेको अवस्थामा हाल नाम थर वतन नखुलेको वर्ष ४० को पुरुष व्यक्ति मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको 

सम्बन्धित समाचार