प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

न.प. पूर्व: (मानिस मृत्यु)

२०८०-०४-०८

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी(पूर्व) विनयी त्रिवेणी गा.पा.६ शिवालय मन्दिर नजिकै नारायणी नदीमा बोलबम नुहाउन आएकी भारत उत्तर प्रदेश जिल्ला महाराजगंज बभनैली बस्ने वर्ष ७६ की चन्द्रावती राजभर नारायणी नदीमा नुहाई कपडा फेरी बसेकोमा अचानक बेहोस भएको भनि जानकारी प्राप्त अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई उपचारको लागि जिल्ला नप(पश्चिम) पठाएकोमा चिकित्सकद्धारा मृत घोषणा गरेको ।

सम्बन्धित समाचार