प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: मो.सा.दुर्घटना हुँदा चालक घाईते

२०८०-०१-१३

  • A
  • A-
  • A+
Share

पुतलिबजार न.पा.१० कालिमाटी स्थित सिद्धार्थ राजमार्गमा ग. १७ प ९९२७ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ.बस्ने वर्ष २१ को कुशल गुरुङ घाईते भई गण्डकी मेडिकल कजेल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार