प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: शव फेला

२०८०-०१-११

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.१९ पुरनचौर बस्ने बर्ष ७२ को भिम प्रसाद बास्तोलाको शव ऐ.ऐ.स्थित धैरेनी डाँडा सामुदायिक जंगलमा सडीगली सकेको अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार