प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: मो.सा.एकआपसमा ठक्कर खाँदा २ जना घाईते

२०८०-०१-१०

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.३ नदिपुर स्थित ग. १३ प १६१३ नं. को मो.सा. र लु. ६७ प ६०३ नं. को मो.सा. एकआपसमा ठक्कर खाँदा १६१३ नं. को मो.सा. चालक जिल्ला कास्की पोखरा म.न.पा.१६ बाटुलेचौर बस्ने वर्ष १८ को सविन बस्नेत र ६०३ नं.को मो.सा.चालक जिल्ला पाल्पा रम्बादेवी गा.पा.घर भई पोखरा घुम्न आएको वर्ष २३ को नविन थापा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार