प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: मो.सा.ले ठक्कर दिँदा वालक घाईते

२०८०-०१-०८

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.२९ सैनिक बस्ती स्थित ग. १५ प ४५९ नं.को मो.सा.ले पैदलयात्री जिल्ला गुल्मी घर भई हाल ऐ.ऐ.बस्ने वर्ष ६ को अस्विन घर्तीलाई ठक्कर दिंदा घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा । मो.सा. चालक जिल्ला कास्की पोखरा म.न.पा.-३२ बस्ने वर्ष २९ को राजन वाग्ले उपचारमा संलग्न रहेको । 

सम्बन्धित समाचार