प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: स्कुटरले ठक्कर दिँदा १ जना घाईते

२०८०-०१-०७

  • A
  • A-
  • A+
Share

पुतलीबजार न.पा.३ बाडखोला स्थित ग. १९ प ५७४० नं.को स्कुटरले पैदल यात्री जिल्ला स्याङजा पुतलीबजार न.पा.३ बाडखोला बस्ने वर्ष ४२ को नरेश कुमार श्रेष्ठलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार