प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: ट्याक्सीले ठक्कर दिँदा १ जना घाईते

२०८०-०१-०६

  • A
  • A-
  • A+
Share

 पोखरा म.न.पा.२६ सुन्दरी बजार स्थित ग. १ ज ३९८६ नं.को ट्याक्सीले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष अं.५० को ऋषिराम कुमाललाई ठक्कर दिंदा घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्सी चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार