प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-०१-०३

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.९ चिप्लेढुङ्गा स्थित लागु औषधको कारोवार भईरहेको छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई चेकजाँच गर्दा जिल्ला कास्की पोखरा म.न.पा.२९ तालचोक बस्ने वर्ष ३२ कि रमा माया कुमाल र देश भारत नागरिक वस्टे नंगाल बस्ने वर्ष ३२ को अनारुल ईस्लामको साथबाट ३३ ग्राम ब्राउन सुगर (लागु औषध) फेला परेको । निजहरुलाई लागु औषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार