प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: मो.सा.ले ठक्कर दिँदा वालक घाईते

२०८०-०१-०२

  • A
  • A-
  • A+
Share

भिरकोट न.पा.१ स्याउलीबजार स्थित भित्री सडक खण्डमा ग. १८ प ५९२१ नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ.बस्ने बिन्दु गुरुङको छोरा वर्ष ६ को बिनम गुरुङलाई ठक्कर दिँदा घाईते भई चरक अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार