प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): मो.सा.दुर्घटना हुँदा २ जना घाईते

२०८०-०१-०१

  • A
  • A-
  • A+
Share

हुप्सेकोट गा.पा.२ कोलिया स्थित  भित्रि सडक खण्डमा ना. १८ प १६७६ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ. बस्ने वर्ष २१ को शम्भु परियार र मो.सा.पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष २१ को अरब खान घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार