प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: मो.सा. दुर्घटना हुँदा १ जना घाईते

२०८०-०१-०१

  • A
  • A-
  • A+
Share

बागलुङ न.पा.९ आठमुले स्थित भित्री कच्ची सडक खण्डमा ध. २ प ४५२३ नं.को  मो.सा. दुर्घटना हुँदा मो.सा.पछाडि सवार ऐ.ऐ. ९ डिडाँडा बस्ने बर्ष अं.३५ को रमेश किसान घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार