प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: मो.सा.दुर्घटना हुँदा चालक घाईते

२०७९-११-२८

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा. १४ खसीबजार स्थित ग. ९ प ८३९९ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ.बस्ने वर्ष २३ को प्रमिश गुरुङ घाईते भई पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार